काठमाडौँ । राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित हुनुभएको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार दाहाल नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै राष्ट्रियसभा अध्यक्ष बन्नुभएको हो । माओवादीका दाहाल, एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुनुभएको े हो ।
राष्टियसभ अध्यक्षको लागि मंगलबार भएको निर्वाचनमा दाहालले आफ्नो दल माओवादीको १७, एमालेका १०, एकीकृत समाजवादीका ९, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गर्नुभएको छ । कांग्रेसका शर्माले १७ मत प्राप्त गर्नुभएकोछ । शर्माले कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत पाउनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
नेपालकैरन



















