
काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन प्रक्रिया शुरु भएको छ ।
अध्यक्षको लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सांसाद नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्ष दल नेपपाली कांग्रेसका युवराज शर्माको उम्मेदवारी परेको छ ।
बैठक शुरु भए लगत्तै नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ । कांग्रेस सांसद ढुंगानाले नेपाली राजनीतिमा शर्माले लामो समय संघर्ष गरेको उल्लेख गर्दै राष्ट्रियसभा अध्यक्षका लागि योग्य रहेको बताउँदै मत माग्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह