
काठमाडौँ । त्रिकोणात्मक टी–२० श्रृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुने आजको खेल बिहान ११ः३० बजे शुरु हुनेछ। आजको खेलमा दुबै टोली जितसहित श्रृंखला आफ्नो नाममा दर्ता गर्न चाहन्छन्।
श्रृंखलाको शुरुआती खेलमा राम्रो प्रदर्शन गर्न नसकेपनि पछिल्ला २ खेलमा गरेको कम ब्याकले श्रृंखलामाथि नेपालले जित हात पार्न सक्ने सम्भावना छ। तर, उसको प्रतिद्वन्द्वी नेदरल्यान्ड्स पनि बलियो टिम भएकाले सहज भने हुने छैन।
४ खेलमा नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो भने नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो। नामिबिया ३ अङ्कसहित तेस्रो स्थानमा सीमित बनेर फाइनल दौडबाट बाहिरि सकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते