
काठमाडौँ । त्रिकोणात्मक टि-२० श्रृंखलाको पाँचौ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ठ शुरुवात गरेको छ । पहिलो ओभरमा करण केसीले २ विकेट लिएका थिए भने ९ औँ ओभरमा प्रतिश जीसीले पनि २ विकेट लिएर नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ठ प्रदर्शन गरेका छन् ।
९औँ ओभरको पहिलो बलमा स्कट एडवार्ड्सलाई बोल्ड गरेका बायाँ हाते तीव्र गतिका बलर जि.सीले त्यहि ओभरमा ओपनर म्याक्स ओडाउडलाई लेन्थको बलमा बोल्ड गर्न सफल भए ।
सम्बन्धित समाचार...
करणले पहिलो ओभरमै लिए दुई महत्वपूर्ण विकेट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा