
काठमाडौँ । चन्द्रागिरी नगरपालिका , न्यायिक समितिले आफूले सम्पादन गरेका निर्णयलाई पुस्तकका रुपमा प्रकाशन गरेको छ ।
पुस्तकभित्र समितिले विसं २०७५ देखि २०८१र८२को पुस मसान्तसम्म गरेका निर्णयलाई सङ्ग्रहित गरिएको छ । चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठले आइतबार आयोजित कार्यक्रममा पुस्तकको सार्वजनिक गर्नुभयो ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले पुस्तकले असल अभ्यासका बारेमा जानकारी लिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन