काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले प्रधानमन्त्रीकै सामुन्नेमा नाराबाजी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार त्रिविको सभा (सिनेट) मा सहभागी भएर फर्कनेक्रममा कर्मचारीहरूले गरेका हुन् ।
त्रिविको कूलपति समेत रहनुभएका प्रधानमन्त्री सभाबाट बाहिरिने क्रममा कर्मचारीहरूले आफूहरुको सेवा सुविधाको माग राखेर नाराबाजी गरेका हुन् ।
नाराबाजीको लागि कर्मचारीहरू बिहानैदेखि सभास्थल अगाडि पुगेर बसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी
- नदी किनारको मापदण्डबारे सर्वोच्चको फैसला कार्यान्वयन नगर्न पत्राचार
- नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी
- धरौटीमा छुटेलगत्तै दुर्गा प्रसाईं तत्कालै अर्को मुद्दामा पक्राउ
- सङ्घीय निजामती विधेयकमा संशोधनकर्तासँग छलफल शुरु
- त्रिविलाई ‘मेरिटोक्रेसी’ का आधारमा चलाउन प्रधानमन्त्रीको निर्देशन
- त्रिविमा प्रधानमन्त्रीकै सामुन्नेमा कर्मचारीको नाराबाजी
- रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
- सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित
- जाजरकोटमा जीप दुर्घटना, चालकसहित पाँच जनाको मृत्यु