देश

भाडाका भवनबाट सेवा दिँदै बाँकेका हुलाक

बाँके । जिल्लाका अधिकांश हुलाक कार्यालयले भाडाका भवनबाट सेवा दिइरहेका छन् । केहीले भने गाविस कार्यालयमा आश्रय लिएका छन् ।