बागमती

नारायणी नदीमा बेपत्ता भएका दिदीभाइको शव सशस्त्र प्रहरी निकाल्यो

काठमाडौँ । पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका दिदीभाइको शव चैत्र २७ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।