मधेस

मिथिलामा ‘जुडशीतल’ को चहलपहल

महोत्तरी ।  नयाँ वर्ष २०८२ आउन केही दिन बाँकी छँदै मधेस प्रदेशका जिल्लामा ‘जुडशीतल’ पर्वको चहलपहल शुरु भएको छ ।