कैलाली दूधमा आत्मनिर्भर
2081-04-22 अगाडि
गण्डकी । केही वर्षअघिसम्म सबेरै उठेर डोकामा तरकारी बेच्न म्याग्दीको बेनीबजार झर्ने पर्वतका कृष्णप्रसाद आचार्यको दैनिकी अहिले फेरिएको छ । ‘व्यापारीले फोनबाटै तरकारी मगाउँछन्, हामीले गाडीमा पठाउँछौँ, खातामा पैसा आउँछ’ उहाँले भन्नुभयो– ‘पहिले झैँ दुःख र झन्झट छैन, तरकारी फलाउन सके बजारको पनि समस्या छैन ।’