आहारा खोज्दै आइपुगे पाहुना चरा
२७ पुष २०८०, शुक्रवार अगाडि
ललितपुर । ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ पढ्ने भवन नै जीर्ण बनेको छ । भवनलाई १९९० साल माघ २ गतेको भूकम्पले सामान्य क्षति पुर्याएको थियो । त्यसपछि २०७२ सालको भूकम्पले इन्जिनियरिङ अध्ययन संस्थानको प्रशासन रहेको आनन्द निकेतन दबारलाई क्षति पु¥यायो । दुई पटकको भूकम्पले क्षति पुर्याएको भवन मर्मत गरेर पठनपाठन संचालन गरिएको छ ।