+

आहा सुर्खेत रङ्गशाला !

वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको गौरवको आयोजना प्रदेश रङ्गशाला । एक अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैँया लागतमा निर्माण भइरहेको रङ्गशालामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ ।  रङ्गशालाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ। तस्बिरः सुरेश आचार्य /रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट