काठमाडौँ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।
छापावाला बुधबार प्रतितोला एक लाख ३६ हजार ८ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन मंगलबार एक लाख ३६ हजार ३ सय रुपैयाँ तोला थियो ।
महासंघका अनुसार तेजावी सुनको भाउ बुधबार एक लाख ३६ हजार १ सय ५० रुप्रैयाँ तोला भएको छ । तेजावी सुन मंगलबार प्रतितोला एक लाख ३५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य समेत सामान्य रुपमा बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ७ सय रुपैयाँँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
- कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने
- समिति गठन नभएसम्म संसद् बैठक अवरोध जारी रहन्छ : महामन्त्री थापा
- गृहमन्त्री लामिछानेको देउवालाई प्रश्न : प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?
- धानलाई मल अभाव हुन्न : कृषि मन्त्रालय
- अवैध ‘प्रिन्स क्रसर’लाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन
- पुल एकातिर, खोला अर्कैतिर
- गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय
- प्रतिनिधिसभा बैठक फेरि सर्यो
- बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते आउने