+

दूधकुण्ड पोखरी

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ मा अवस्थित दूधकुण्ड पोखरी । पुर्वी नेपालकै धार्मिक तथा पर्यटकीय हिसाबले निक्कै प्रख्यात  यो पोखरी समुन्द्री सतहबाट चार हजार ५३१ मिटरको उचाईमा रहेको छ । सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तर दिशामा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दूधकुण्ड भनिएको हो । यसै कुण्डको नामबाट जिल्लाको एक मात्र नगरपालिका सोलु दूधकुण्ड नगरपालिका नामाकरण गरिएको हो । तस्बिर : सुवास दर्नाल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट