काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि पुरुष यू–१९ एसियाकप–२०२४ का खेलहरू शुरु भएका छन् ।
एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा शुरु भएको पहिलो खेलमा नेपालले श्रीलङ्काविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा शुरु भएको आजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।
नेपालले आफ्नो दोस्रो खेल मङ्सिर १६ गते बङ्गलादेशसँग र तेस्रो खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर