पोर्चुगल । साहित्यकार पञ्चम अधिकारीको कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ विमोचन भएको छ ।
कथासङ्ग्रहमा घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथा समावेश छन् । बेल्जियमका लागि नेपालका राजदूत गेहेन्द्र राजभण्डारी, गैरआवासीय नेपाली सङ्घ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, पूर्वअध्यक्ष प्रेम गुरुङ, उपाध्यक्ष काशी दनाई, आइसीसी सदस्यद्वय मदन दवाडी, हरि भट्टराई, नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियमका अध्यक्ष वीरमान घर्तीमगर, लेखक तथा स्तम्भकार दिलनिशानी मगर र पुस्तकका लेखक अधिकारीले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।
आख्यानकार अधिकारीको यो दोस्रो कृति हो । यसअघि उहाँले ‘पथिक प्रवासन’ उपन्यास प्रकाशन गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर