बैँक / वित्त

फेरि बढ्यो नेप्से

काठमाडौँ । केही दिनदेखि उकालो यात्रामा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि बढेको छ ।