
काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो दिनमै ओरालो लागेको छ ।
आज नेप्से परिसूचक २४ दशमलव ५८ अंकले ओरालो लागेर १ हजार ९ सय ७४ दशमलव ३७ मा सीमित भएको छ । कूल ९७ लाख ६२ हजार ८ सय ३ कित्ता शेयर ३अर्ब ७९ करोड ५७ लाख ४८ हजार २ सय ९६ रुपैयाँमा कारोबार भएको छ ।
स्टकका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा छ । त्यो कम्पनीको १२ करोड ६४ लाख ९९ हजार सय ५३ रुपैयाँ बराबरको कारोबार भयो । डोल्टी पावर ९ दशमलव ५६, साधना लघुवित्त ८ दशमलव ७२, समता घरेलु लघुवित्त ८ दशमलव ७२, कुमारी बैंकको ऋणपत्र ४ दशमलव शून्य ३ र नबिल ब्यालेन्स फण्ड तेस्रोका लगानीकर्ताले ३ दशमलव ८९ प्रतिशतले कमाएका नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
पिपल्स पावर ९ दशमलव ९२, सिँगटी हाइड्रोपावर इनर्जी ७ दशमलव ५५, हिमालयन डिस्टिलरी ६ दशमलव ३३, जानकी फाइनान्स ५ दशमलव ६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले भने ५ दशमलव २३ प्रतिशत घाटा बेहोर्नुपरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’