बझाङ । बझाङमा प्रदेशसभा सदस्यको लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिनुभएको छ ।
अहिले छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा सकिँदा एमालेका दमन भण्डारीले ७ सय ५७ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेस अविशेक सिंहले ३ सय ८० मत पाउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका जनक बुढा २ सय २६ मत प्राप्त गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह १ सय १५ मत पाउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोर खड्काले ९ मत पाएका छन् ।
अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते