काठमाडौँ । नेपाली युवा पुस्ता माझ लोकप्रिय गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा बज्राचार्यलाई इन्टरनेशनल एजुकेसन, माइग्रेसन एण्ड भिसा सर्भिसेस कम्पनी स्मार्ट एक्सेसले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसारको लागि उल्लेखनीय योगदान गरेका गायक दीपक बज्राचार्य र उनकी छोरी चेरिसा यतिबेला प्रोजेक्ट नजिक अन्तर्गत अस्ट्रेलियाको साँगीतिक टुरमा छन् ।
स्मार्ट एक्सेसुले बुधबार अस्ट्रेलियाको मेलबर्नस्थित आफ्नो अफिसमा एक कार्यक्रम बीच दीपक बज्राचार्य र उनकी छोरी चेरिसालाइ आफ्नो कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
९ वर्षअघि अस्ट्रेलियामा स्थापना भएको स्मार्ट एक्सेसको अस्ट्रेलियामा बाहेक नेपाल, पाकिस्तान, फिलिपिन्समा समेत कार्यालय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते