
महोत्तरी । जलेश्वर नगरपालिकामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ३ स्थित मलिवारामा मङ्गल पाण्डेकी छोरी २ वर्षीया रुचिको पोखरीमा डुबेर मृत्यु भएको हो ।
आफ्नै घर अगाडि खेल्दै गरेकी रुचिको पोखरीमा डुबेर मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभएको छ आफ्नै घर अगाडि खेल्दै गरेकी बालिका घरभन्दा ५० मिटरको दूरीमा रहेको बरका पोखरीमा नुहाउन पुगेको र त्यही डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह