
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफू वर्तमान सत्ताको चलखेलमा सहभागी नभएको भनेर स्पष्ट भन्दा भन्दै पनि पनि पार्टीविरुद्ध कुप्रचार भएको आरोप लगाएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा वर्तमान सरकार र गठबन्धनमा सहभागी हुने कतिपयमा भ्रम भएको र कुप्रचार भएको उनले बताउनुभयो । “कतिपय साथीहरूले बढो उत्साहका साथ राप्रपालाई नलिने भएका छौँ भन्नुभयो, यसलाई पार्टीले नोटिसमा राखेको छ,” उहाँले भन्नुभयो, “यो सत्ता केन्द्रित चलेखेलमा सामेल छैन र हुने छैन भनेर हामीले प्रस्ट भनेपछि जुन विषय आयो सहभागी हुन खोजेको तर पाएन भन्ने कुरा भ्रम हो । “तपाईंको गठबन्धनले पर्सी नै राप्रपा खोज्ने दिन नआओस् । त्यो हामीले नोटिस राखेका छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह