
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नमरेसम्म देशमा उपलपुथल भइरहने बताउनुभएको छ ।
नेपाल कांग्रेससँगको गठबन्धन छोडेर फेरि नेकपा एमालेसँग जोडिन पुग्नुभएका प्रधानमन्त्री दाहालले सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो टिप्पणी गर्नुभएको हो । ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो’ कार्यक्रममा उहाँले भन्नुभयो–‘ ‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ ।’
माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग जोडिनु परेको उल्लेख गर्नुभयो । दाहालले माओवादीलाई घेरा हालेर सिध्याउने कोशिश भएपनि त्यसलाई तोड्दै अगाडि बढ्ने बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते