
काठमाडौँ । त्रिदेशिय टी-२० श्रृंखलाको आजको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग टस जितेर पहिला फिल्डिङ रोजेको छ । । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।
नेपालले आजको टिममा दुई परिवर्तन गरेको छ । अबिनाश बोहोरा र विवेक यादव आज बेन्चमा छन् । उनीहरुको स्थानमा प्रतिश जिसी र ललित राजवंशी पहिलो खेल्दैछन् । नेपालले टिममा दुई परिवर्तन गर्दा टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नेदरल्याण्ड्सले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ ।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, प्रतिश जि.सी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा