
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकामा एक वृद्धको भत्ता लिएर फर्कँदा बाटोमै मृत्यु भएको छ ।
नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको सल्लेरीबाट वृद्धभत्ता लिएर फर्कने क्रममा मृत्यु भएको हो । सिद्धिबहादुरको बुधबार सल्लेरीबाट वृद्धभत्ता लिएर सिसाखोला पुग्दा जीपमै ज्यान गएको प्रहरीले जनाएको छ
प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा जीपमै मृत भेटिएका हुन् । सिद्धिबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा