
कैलाली । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा हिमपात भएको छ भने तराई क्षेत्रमा वर्षा भएको हो । यसअघि २०८० असोज २९ गते ३० दशमलव १ मिलिटर वर्षा भएकोमा त्यसयता वर्षा भएको थिएन । बुधबार राति हल्का वर्षा भएको थियो । यो हिउँदको पहिलो वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार शुक्रबार राति सुदूरपश्चिमबाट सुरु भएको वर्षा बागमती प्रदेशमा पुगेको र पूर्वतर्फ सर्दै जानेछ । सुदूरपश्चिममा बिहीबार राति नै मौसम सुधार भई शुक्रबार मौसम सफा हुनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कौलालीमा आज १४.२ मिलिमिटर वर्षा मापन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा