
काठमाडौँ । भक्तपुरमा रोकिएको गाडीमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
मध्यपुर ठिमी नगरपालिका ४ चारदोबाटोस्थित आकाशे पुल नजिकै मंगलबार राति रोकिएको बा ५ ख २५१ नम्बरको को गाडीमा प्रदेश नम्बरको ३ ०२ ००९ प ७००७ मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटका २४ वर्षीय समन भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडीमा ठोक्किएर सख्त घाइते भुजेलको मध्यपुर थिमी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा