+

जनसभामा हजारौँ उतार्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चाले गर्न लागेको  जनसभामा हजारौँलाई उतार्ने भएको छ । 


एकीकृत समाजवादीले  चैत १५ गते समाजवादी मोर्चाले काठमाडौँमा आयोजना गरेको हजारौँलाई उतार्ने गरेको छ । 

एकीकृत समाजवादीको सोमबार बसेको स्थायी समिति बैठकले  त्यसदिनको विरोधसभालाई सफल बनाउन हजारौँलाई उतार्ने गरेको हो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट