+

नेपाल ताजिकिस्तानसँग पराजित

काठमाडौँ।  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पुरुष फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । 
 
 ताजिकिस्तानको सेन्ट्रल स्टेडियमा आज भएको खेलमा ताजिकिस्तानसँग नेपाल ४–० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप १ गोलको सामना ग-यो ।

 ताजिकिस्तानका लागि शेर्भोनी मावत्शोएव र मनुचेखर जालिलोभले समान दुई/दुई गोल गरे । नेपालले आगामी मङ्सिर १ गते अफगानिस्तानसँग दोस्रो खेल खेल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट