
पोर्चुगल । साहित्यकार पञ्चम अधिकारीको कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ विमोचन भएको छ ।
कथासङ्ग्रहमा घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथा समावेश छन् । बेल्जियमका लागि नेपालका राजदूत गेहेन्द्र राजभण्डारी, गैरआवासीय नेपाली सङ्घ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, पूर्वअध्यक्ष प्रेम गुरुङ, उपाध्यक्ष काशी दनाई, आइसीसी सदस्यद्वय मदन दवाडी, हरि भट्टराई, नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियमका अध्यक्ष वीरमान घर्तीमगर, लेखक तथा स्तम्भकार दिलनिशानी मगर र पुस्तकका लेखक अधिकारीले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।
आख्यानकार अधिकारीको यो दोस्रो कृति हो । यसअघि उहाँले ‘पथिक प्रवासन’ उपन्यास प्रकाशन गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै