
काठमाडौँ । काठमाडौँको गोल्फुटारमा नाथम हस्पिटालिटी कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको आयोजनामा हेल्थ एण्ड स्पोर्टस् र आइटी मिडिया क्लबले पुस २९ गतेदेखि क्रिकेट प्रतियोगिता गर्न लागेका हुन्। प्रतियोगितामा उपत्यकाका १६ कलेजले सहभागिता जनाउने क्लबका अध्यक्ष रजतविक्रम कार्कीले जानकारी दिनुभएको छ ।
प्रतियोगिताका विजेताले ७० हजार रुपैयाँ र उपविजेताले ३५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् । आयोजकका अनुसार प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा