
सुर्खेत । एपिएफ क्लब र नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा जारी ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । एपिएफले गण्डकी प्रदेशलाई तथा पुलिस क्बलले आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । दुवै टोली बिहीबार उपाधिका लागि भिड्ने छन् ।
सेमिफाइनलमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा तथा एपिएफ क्लबले गण्डकी प्रदेशलाई पनि ३–० सेटले नै पराजित गरेको हो । आर्मी र गण्डकीबीच तेस्रो स्थानका लागि बिहीबार नै खेल हुनेछ । यही पुस २० गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश समेत सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा