
मोरङ । कोशी प्रदेशमा संसदको चालू अधिवेशन बुधबारदेखि अन्त्य भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको चौंथो अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
प्रदेशसभाको चौंथो अधिवेशन गएको असोज १७ गते दिउँसो १ बजेदेखि शुरु भएको थियो । संसद अधिवेशन अन्त्य भएपछि प्रदेशसभामा छलफल गरेर गर्नुपर्ने काम कारबाही प्रदेश सरकारले अध्यादेशबाट गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा