कतारका अमिर शीतल निवासमा, राष्ट्रपतिसँग भेटवार्ता
११ वैशाख २०८१, मङ्गलवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्रीले भन्नुभयो– ‘नेपालमा विदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुन समेत परिमार्जन गरेका छौँ, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ ।’