मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै
१३ वैशाख २०८१, बिहिवार
बझाङ । बझाङ (१) मा प्रदेशसभा सदस्यको लागि शनिबार हुने उपनिर्वाचनमा उम्मेदवारहरुले ताक्लाकोट सडकलाई चुनावी एजेण्डा बनाएका छन्। साढे तीन दशकदेखि चर्चामा रहेको चीन जोड्ने सडक सपनाको आयोजना भन्दै उम्मेदवारहरू आफूले जितेमा पूरा गर्ने प्रतिवद्धता जनाइरहेका छन् ।