शिविरमार्फत् स्वास्थ्योपचार गर्दै स्थानीय तह
१७ वैशाख २०८१, सोमवार
कालीकोट । कालीकोटमा चार वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार २०७७र७८, ७८र७९, ७९र८० र चालु आवको चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु भएको हो ।