छुटाउनुभयो कि?

बझाङमा फेरि एमालेका भण्डारी ९ मतले अगाडि

बझाङ ।  बझाङमा  प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा  फेरि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिनुभएको छ । जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका ९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमाले ९ मतले अगाडि देखिएको हो ।

+