इन्द्रावतीमा लिच्छविकालीन अभिलेख भेटियो
९ असार २०८१, शनिवार अगाडि
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आउँदो मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ । बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकबारे छलफल गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभएको छ ।