
काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ टेबुल भएको छ ।
सङ्घीय संसद् सचिवालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भई पारित भएको विधेयकलाई राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्नुभएको हो । राष्ट्रियसभाबाट विधेयक आजै पारित भएको हो ।
दुवै सदनबाट पारित विधेयक अब राष्ट्रपतिबाट प्रमाणीकरणपछि लागु हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक असार २४ गते सोमबार बिहान ११ बजे बस्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अझ कठोर बन्दै शिक्षक आन्दोलत, परीक्षा समेत बहिष्कार गर्ने घोषणा
- नारायणघाट-बुटवल सडकखण्ड रातको समयमा बन्द
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
- जाजरकोटको पैँक केन्द्रबिन्दु भएर भूकम्प
- शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई खुल्लापत्र
- ‘कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो’
- ‘विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ’
- वाग्द्वार स्नान मेलामा भक्तजनको घुइँचो
- एमाले सचिवालय बैठक शुरु
- विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा