+

बागमती मन्त्रिपरिषदद्वारा प्रदेश स्वास्थ्य नीति स्वीकृत

मकवानपुर । बागमती प्रदेश सरकारले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ ।  आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले  स्वास्थ्य नीति गरेको हो । 

बागमती प्रदेशको दोस्रो आवधिक योजना आर्थिक वर्ष २०८१/०८२ देखि  २०८५/०८६० स्वीकृत गर्ने, मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने, आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको ‘लेबल डिजाइन’ स्वीकृत निर्णय गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट