
काठमाडौँ । कवाडी व्यवसायी पानीमा भिझ्दै काठमाडौँ महानगरविरुद्ध सडकमा उत्रिएका छन् ।
महानगरले आफ्नो क्षेत्रभित्र कवाडी व्यवसाय सञ्चालन गर्न नदिने भन्दै कवाडी सामान राख्नका लागि बनाइएको टहरा डोजर लगाएर भत्काइरहेको छ । महानगरले कवाडी केन्द्र भत्काइदिएपछि त्यससँग सम्बन्धित व्यवसायीहरु आन्दोलित भएका हुन् ।
कवाडी व्यवसायीले एक सातादेखि काठमाडौँ महानगरको कदमविरुद्ध प्रदर्शन गरिरहेका छन् । व्यवसायीले आइतबार पनि वर्षातको प्रवाह नगरी प्रदर्शनलाई निरुन्तरता दिए । कवाडी व्यवसायीहरुले आज पनि कवाडी व्यवसायीहरुले ‘फोहोर उठाउनेलाई सम्मान गर, कवाडमाथि डोजर चलाउन बन्द गर’ जस्ता प्लेकार्ड बोकेर महानगरपालिकाको पुरानो कार्यालय रहेको बागदरबार अगाडि नाराजुलुस गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा