
पाँचथर । फिदिममा छिमेकीले भरुवा बन्दुकले हान्दा एक घाइते भएका छन् ।
फिदिममा ११ फलाटेमा गाउँकै स्थानीय भगेन्द्र घिमिरेले भरुवा बन्दुकले हान्दा हाइड्रोको डिडुटीमा जाँदै गरेका मेघराज आङवो घाइते भएको पाँचथर प्रहरीले जनाएको छ ।
घाइते आङवोलाई जिल्ला अस्पतालले थप उपचारको लागि सुविधा समपन्न अस्पततालमा रेफर गरिएको पाँचथरका प्रहरी निरीक्षक सुमित कुस्वाहकले जानकारी दिनुभएको छ ।
दुई जनाको विवादको कारण घिमिरेले भरुवा बन्दुकले हानेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । आङ्बोलाई बन्दुक हान्ने घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा