
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार काठमाडौँमा गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न गृह मन्त्रालयले आग्रह गरेको छ।
निषेधित क्षेत्र तोडेमा कानुनअनुसार कारबाही गरिने मन्त्रालयको चेतावनी छ।
शनिबार प्रेस विज्ञप्ति जारी गरी मन्त्रालयले कानुनको उल्लंघन गर्न प्रोत्साहित गर्नेलाई समेत कारबाही गरिने जनाएको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बबरमहलको निषेधित क्षेत्र तोडेर प्रदर्शन गरिने बताएपछि मन्त्रालयले विज्ञप्ति निकालेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा