
ललितपुर । ललितपुरको मंगलबजारस्थित नकिबहालको एक अपार्टमेन्टमा बस्दै आएकी जर्मन नागरिक एडि इल एचइडी मृत अवस्थामा भेटिनुभएको छ । उहाँको मृत्यु शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।
मृतक महिलाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । राजभाई बज्राचार्यले संचालन गरेको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उहाँ मृत अवस्थामा फेला पर्नुभएको थियो ।
घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । मृतक महिला अन्दाजी ५५–६० उमेरकी हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा