
सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका मोतिराम खत्रीले ५९० मत ल्याएर निर्वाचित हुनुभयो ।
उहाँका निकटतम प्रतिद्धन्द्धी माओवादीका जसिराम बस्नेतले ४३७ मत प्राप्त गर्नुभयो । यहाँ कांग्रेसलाई एमाले र एकीकृत समाजवादीले साथ दिएका थिए ।
१ हजार १४६ खसेको मतमध्ये १९ मत बदर भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे