
सुनसरी । बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जंगल नजिक हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
स्थानीयवासी ६९ वर्षीय भीमबहादुर बिष्टको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जंगलबाट घाँस लिएर आइरहेका बिष्टलाई हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा