
मोरङ । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकाअम्बरबहादुर बिष्ट निर्विरोध निर्वाचित हुनुभएको छ।
सत्ता गबन्धनबाट सभामुख उम्मेदवार बन्नुभएका बिष्ट प्रमुख प्रतिपक्षदल नेकपा एमालेले पनि समर्थन गरेपछि निर्विरोध हुनुभएको हो ।
प्रदेशसभाको मंगलबारको बैठकमा उपसभामुख सृजना दनुवारले बिष्ट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा