
धनुषा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभा सदस्यको लागि मधेश प्रदेशबाट उम्मेदवार फेरेको छ ।
एमालेले डा.अर्जुनसिंह राजपुतको नाम मतदाता नामावलीमा नभेटिएपछि उहाँको ठाउँमा विजाता झालाई उम्मेदवार बनाएको छ । झा जनकपुरकी हुनुहुन्छ ।
एमाले यसअघि महोत्तरीका डा. राजपुत र पर्साकी उषादेवी थरुनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उम्मेदवारी दर्ता गर्न जाँदा राजपुतको मतदातासूचीमा नाम नै नरहेको कारण उहाँको सट्टामा झालाई उम्मेदवार बनाउने निर्णय भएको एमाले मधेश अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभएको छ । उषादेवीले भने मनोनयन दर्ता गरिसक्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा