
काठमाडौँ। राष्ट्रियसभामा प्रमुख प्रतिपपक्ष पक्ष दल नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका अर्जुनसिंह राजपुत मतदाता नामावलीमा नाम नै नभेटिएपछि मनोनयन नगरी फर्किनुभएको छ ।
अध्यक्ष केपी शर्मा ओली निकट मानिनु हुने राजपुतलाई एमालेले मधेश प्रदेशमा अन्य समूहबाट उममेदवार बनाउने निर्णय गरेको थियो । पार्टीको टिकट लिएर उम्मेदवारी दिन जानुभएका राजपुतको नामावलीमा नाम नै देखिएन । त्यसपछि उहाँले उममेदवारी दिन नपाउनु भएको हो ।
राष्ट्रियसभा सदस्यको लागि मधेश प्रदेशबाट अन्य र महिला दुई सिटमा निर्वाचन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना