विदेशिएकालाई स्वदेश फर्कने वातावरण बनाऔँः राष्ट्रपति
३० चैत २०८०, शुक्रवार
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गर्नुभएको छ । महराले मुख्यमन्त्री नियुक्त भएको एक सातामै प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्नुभएको हो ।